नियम २४
सुरक्षित साथ राख्नु पर्ने
चिनी तथा खाडसारी मिलले आफूले उत्पादन गरेको मोलासिस सञ्चय गर्दा पानी नपस्ने गरी संरक्षणको उचित प्रबन्ध गरी सोको बिक्री कार्यालयको सिफारिसमा गर्नु पर्नेछ । त्यसरी उपयुक्त संरक्षणको व्यवस्था नगरी हानी नोक्सानी भएमा त्यस्ता मोलासिसमा लाग्ने अन्तशुल्क मिन्हा दिइने छैन ।